सङ्घीय
बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा
काठमाडौं, पुष २२ – नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्। ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका… थप पढ्नुहोस् +
प्रदेश
शीतलहरले कठ्याङ्ग्रिँदै मधेश: पराल र घुरको सहारामा रात कटाउँदै विपन्न परिवार
काठमाडौं, पुष ९ – पछिल्ला केही दिनदेखि मधेशमा शीतलहरको कहर तीव्र बन्दै जाँदा विपन्न र दलित बस्तीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। धनुषाको हंसपुर नगरपालिका–२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा जाडोका कारण रातभर निदाउन सक्दैनन्। पातलो चादर ओढेर परालमा सुत्ने उनी… थप पढ्नुहोस् +
स्थानीय
सुनसरीको बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थानीय आक्रोशित
काठमाडौँ, १६ पुस – सुनसरीको बोर्डर इलाकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो। स्थानीयका अनुसार आइतबार राति करिब साढे… थप पढ्नुहोस् +





























































